११ बैशाख २०८१, मंगलबार

Tag: कृष्णराज सुवेदी

सुदूरपश्चिम प्रदेशका मन्त्रीमा देखियो कोरोना संक्रमण

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उहाँका स्वकीय सचिव लोकेन्द्र धामीले राससलाई जानकारी दिनुभयो । कोरोनाको