६ बैशाख २०८१, बिहिबार

Tag: कृष्णबहादुर राई

काठमाडौँ क्षेत्र नं ३ : काँग्रेसका सन्तोष चालिसे निर्वाचित

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे निर्वाचित भएका छन् । काँग्रेसका चालिसेले प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कृष्‍णबहादुर राईलाई पराजित गर्दै निर्वाचित भएका हुन् । कांग्रेसका चालिसेले १५ हजार १५८ मत प्राप्त गरेर