१३ बैशाख २०८१, बिहिबार

Tag: कृष्णप्रसाद बर्मा

रामनगर गाउँपालिकाका अध्यक्ष बर्माको निधन

जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्षको निधन भएको छ । काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा अध्यक्ष कृष्णप्रसाद बर्माको मृत्यु भएको हो । स्रोतका अनुसार ७० वर्षीय बर्मा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगबाट पीडित थिए । पछिल्लो पटक सिकिस्त भएपछि उनलाई