१३ बैशाख २०८१, बिहिबार

Tag: कृष्णचन्द्र पोखरेल

गण्डकीका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले असार ४ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका नवनियुक्त मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने प्रस्ताव दर्ता गराएको सरकारका प्रवक्ता तथा मन्त्री कुमार