६ बैशाख २०८१, बिहिबार

Tag: कृषि सामग्री

रघुगङ्गाका किसानलाई अनुदानमा कृषि सामग्री र औजार वितरण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा कृषि सामग्री र औजार उपलब्ध गराएको छ । कृषिमा यान्त्रिकरण गरेर उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन सामग्री र औजार खरिदमा अनुदान उपलब्ध गराएको हो । दुई सय ६१ जनालाई