८ बैशाख २०८१, शनिबार

Tag: कृषि विश्व विद्यालय

कृषि विश्व विद्यालयको रजिष्ट्रारका लागि ११ जनाको आवेदन

चितवन, १ कात्तिक । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको रिक्त रजिष्ट्रार पदमा ११ जनाको आवेदन परेको छ । विश्वविद्यालयले गत असोज २२ गते रजिष्ट्रार र दुई सङ्कायका डिनका लागि आवेदन खुलाएको थियो । विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीका अनुसार