७ बैशाख २०८१, शुक्रबार

Tag: कृषि विकास बैंक

कृषि विकास बैंकले मनायो ५७ औँ वार्षिकोत्सव

काठमाडौँ । कृषि विकास बैंकले आफ्नो ५७ औँ वार्षिकोत्सव मनाएको छ । कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा ५७ औँ वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको थियो । कृषि विकास बैंकका अधिकांश वित्तीय सूचकहरूमा सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको यो अवधिमा