७ बैशाख २०८१, शुक्रबार

Tag: कृषि तथा तरकारी बजार

२ अर्ब लगानीमा सूर्यविनायकमा दुर्गा प्रसाईँले खोले तरकारी बजार

भक्तपुर । भक्तपुरको सूर्यविनायकमा २ अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो । व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार’ सञ्चालन गरेका हुन् ।