१२ बैशाख २०८१, बुधबार

Tag: कृषि ज्ञान केन्द्र

रैथाने बाली संरक्षण गर्दै कृषि ज्ञान केन्द्र

ढोरपाटन, बागलुङ । आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण बागलुङमा रैथाने बाली संरक्षणमा चुनौती बढेको छ । एक दशक अगाडिसम्म बागलुङको ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौँ, उवालगायतका खाद्य बाली पछिल्लो समय निकै कम हुने गरेको छ ।