८ बैशाख २०८१, शनिबार

Tag: कृषिबाटै अर्थतन्त्र बलियो

पूर्वमन्त्रीले भनिन्- कृषिबाटै अर्थतन्त्र बलियो बनाउन सकिन्छ

स्याङ्जा । पूर्वमन्त्री पद्माकुमारी अर्यालले कृषिबाटै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएकी छन् । वालिङ नगरपालिका–२ मा रहेको जनकल्याण साना किसान कृषि सहकारी संस्थाले गरेको बाख्रा पवद्र्धन कार्यक्रममा हिजो पूर्वमन्त्री अर्यालले कृषिमा आधुनिकीकरण गर्दै व्यावसायिक कृषि कर्म गरेमा कृषकसँगै देशको