७ बैशाख २०८१, शुक्रबार

Tag: कुष्माण्डा नवमी पर्व

आज कुष्माण्डा नवमी पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल पक्ष नवमी तिथिका दिन मनाइने कुष्माण्डा नवमी पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । कार्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्नेछिन् । यो दिन अमला अथवा पिपलको विवाह गरिदियो