७ बैशाख २०८१, शुक्रबार

Tag: कुश्मा नगरपालिका

पर्वतमा पहिरोले पुरिएर ५ जनाको मृत्यु, २ जना बेपत्ता

पर्वत । पर्वत जिल्लाका विभिन्न ठाउँमा पहिराले पुरिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा ५ जना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन् । पहिरामा