७ बैशाख २०८१, शुक्रबार

Tag: कुवेतमा अलपत्र

कुवेतमा अलपत्र ७ जना कामदारको उद्धार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र