८ बैशाख २०८१, शनिबार

Tag: कुलो

पक्की कुलो बन्दै, किसान रमाउँदै

घोराही, ७ चैत । दङ्गीशरण गाउँपालिका–३ रावतगाउँका किसान नाल्टु चौधरी आजभोलि औधी खुशी हुनुहुन्छ । उमेरले ६५ वर्ष नाघिसक्नुभएका उहाँ ३० वर्षदेखि निरन्तर काँधमा फरुवा बोकेर कुलो सोहोर्दै आउनुभएको थियो । हिउँदमा बनेको कच्ची कुलो हरेक वर्षात्ले भत्काउँछ । उहाँले