८ बैशाख २०८१, शनिबार

Tag: कुलमानलाई राहत

सर्वोच्चले कुलमान विरुद्धको मुद्दामा अन्तरिम आदेश नदिएसंगै खुल्यो काम गर्ने बाटो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै घिसिङलाई काम गर्ने बाटो खुलेर राहत महसुस भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार