१२ बैशाख २०८१, बुधबार

Tag: कुर्सी जलाए

नेविसंघले त्रिवि उपकुलपतिको कुर्सी जलाए, कार्यालयमासमेत तालाबन्दी

१० असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी नेपाल विद्यार्थी संघले जलाएका छन् । नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएका त्रिविका रजिस्टार पेशल दाहालले जानकारी दिए । नेविसंघले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको