१२ बैशाख २०८१, बुधबार

Tag: कुर्मराज शाही

बलात्कारको आरोप लागेका कर्णालीका कृषि मन्त्रीलाई बर्खास्त गर्न माग

सुर्खेत । बलात्कारको आरोप लागेका कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग माग गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट संगठनले मन्त्री शाहीलाई बर्खास्त गर्न माग गरेका हुन् । बलात्कारको