८ बैशाख २०८१, शनिबार

Tag: कुमार कट्टेल

एमाले अध्यक्ष ओलीको क्षेत्रमा ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने

काठमाडाैं । हास्यकलाकार कुमार कट्टेल ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट कट्टेलले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । सामाजिक अभियन्ता सुमन सायमीले नेतृत्वमा रहेको लौरो