१२ बैशाख २०८१, बुधबार

Tag: कुमारीलाई ल्याइएन दसैँघर

सर्वसाधारणका लागि तलेजु खुला, कुमारीलाई ल्याइएन दसैँघर

भक्तपुर । हरेक वर्ष महानवमीको दिनमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिर यस वर्ष सर्वसाधारणलाई खुला गरिएको छ । कोरोनाका कारण गत वर्ष सर्वसाधारणका लागि खुल्न नगरिए पनि यस वर्ष सर्वसाधारणका लागि मन्दिर