६ बैशाख २०८१, बिहिबार

Tag: कुमारीको आशिर्वाद

चुनाव नजिकिंदै गर्दा राप्रपा अध्यक्ष लिङ्देनले लिए जिवित देवी कुमारीको आशिर्वाद

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा जिवित देवी कुमारीको आशिर्वाद लिएका छन् । राप्रपा अध्यक्ष लिङ्देनले बसन्तपुरस्थित कुमारी घरमा पुगेर जिवित देवी कुमारी र अन्य ९ जना पूर्व कुमारीहरूबाट आशिर्वाद लिएका