८ बैशाख २०८१, शनिबार

Tag: कुपिण्डे दह

पर्यटक लोभ्याउँदै सल्यानको कुपिण्डे दह

दाङ । सल्यानको बनगाँड कुपिण्डे नगरपालिका वडा नं ८ स्थित कुपिण्डे दह अवलोकन गर्न जाने पर्यटकको सङख्या दैनिक बढ्न थालेको छ । अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई उक्त दहको वातावरणले लोभ्याउने गरेको छ। चारैतिर वनजङ्गलको बीचमा अवस्थित दह