७ बैशाख २०८१, शुक्रबार

Tag: कुटपिट

कुटपिटबाट एकजनाको मृत्यु, तीन जना पक्राउ

काठमाडौं । डडेल्धुरामा युवकको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । मादक पदार्थ सेवनपछि उत्पन्न विवादका क्रममा कुटपिट गरी दिपायल सिलगढी नगरपालिका-३ का ३५ वर्षीय बसन्त सिजापतिको हत्या गरिएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका सिजापतिको उपचारका क्रममा