१२ बैशाख २०८१, बुधबार

Tag: ‘कुञ्चा’ सर्ने तयारी

गर्मी बढेसँगै व्यासी सौका समुदायको ‘कुञ्चा’ सर्ने तयारी

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा गर्मी बढेसँगै व्यासी सौका समुदाय ‘कुञ्चा’ सर्ने तयारीमा जुटेका छन् । छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यासको छाङ्गरु र तिङ्करमा बसोबास गर्ने व्यासी यही वैशाख दोस्रो साता ‘कुञ्चा’ सर्ने तयारीमा छन् । कुञ्चा