७ बैशाख २०८१, शुक्रबार

Tag: कुखुरापालन

कुखुरापालन व्यवसायमा निषेधाज्ञाको असर

लहान । कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन सरकारले स्थानीय प्रशासनले एक महिनादेखि गरेको निषेधाज्ञाका कारण कुखुराको चल्ला र दानाको आपूर्ति नहुँदा कुखुरापालक किसानहरु मारमा परेका छन् । निषेधाज्ञाको कारण सवारी साधन नचल्दा दानाको आपूर्ति हुन नसकेपछि पोल्ट्री फर्महरुमा रहेका कुखुराहरु