७ बैशाख २०८१, शुक्रबार

Tag: कीर्तिमानी साझेदारी

ज्ञानेन्द्र र आशिफको कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको शानदार जित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–दुई को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नामिबियालाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा तीन ब्याटरको उत्कृष्ट अर्धशतकमा नेपालले नामिबियामाथि तीन