१३ बैशाख २०८१, बिहिबार

Tag: कीर्तिपुर क्रिकेट मैदान

कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने