११ बैशाख २०८१, मंगलबार

Tag: कीर्तिपुरवासी

अब कीर्तिपुरवासीले निःशुल्क रगत पाउने

काठमाडौँ । कीर्तिपुर नगरवासीले निः शुल्क रगत पाउने भएका छन् । यसका लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीका बीच मंगलबार सम्झौता भएको छ । अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्न पर्ने छैन । नगरपालिकाको