६ बैशाख २०८१, बिहिबार

Tag: किसान चामल किनेर खाँदै

कृषि प्रधान मुलुक : धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै

डुम्रे । अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताए । “पहिले चामलको स्वाद गुलियो हुन्थ्यो । अहिले स्वाद नै फरक छ । अहिलेको चामलमा गुलियोपन छैन”, उनी भन्छन्,