११ बैशाख २०८१, मंगलबार

Tag: किष्ट मेडिकल कलेज

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार भएन, चिन्ताजनक छ : किष्ट अस्पताल

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिमा