१२ बैशाख २०८१, बुधबार

Tag: किर्ते

सरकारी कागज किर्ते गरेर रसुवागढी नाकामा नयाँ प्रणाली लागु प्रयास

काठमाडौं । रसुवा पोर्ट म्यानेजमेन्टले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा नयाँ प्रणाली अगाडि बढाएको छ । सरकारी कागज किर्ते गरेर बनाइएको उक्त कमिटीले क्रेनबाट सामग्री हाल्ने प्रक्रिया अघि बढाएको हो । यसका लागि चीनतर्फ सामग्री हाल्ने फ्रेम निर्माण गरिएको छ