७ बैशाख २०८१, शुक्रबार

Tag: किरियापुत्रीद्वारा पनि मतदान

उपराष्ट्रपति निर्वाचन : किरियापुत्रीद्वारा पनि मतदान

काठमाडौँ । उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन् । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन् । पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई