११ बैशाख २०८१, मंगलबार

Tag: किरात-लिम्बुवान-सगरमाथा अस्वीकृत

प्रदेश १ नामकरण : किरात-लिम्बुवान-सगरमाथा अस्वीकृत, कोसीमाथि छलफल प्रारम्भ

विराटनगर । प्रदेशको नामकरण टुंगो लगाउनको लागि जारी प्रदेश १ को प्रदेशसभा बैठकमा टेबल गरिएको प्रस्तावित प्रदेशको नाम किरात-लिम्बुवान-सगरमाथा अस्वीकृत भएको छ । प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट प्रदेश–१ को नाम किराँत–लिम्बुवान–सगरमाथा