८ बैशाख २०८१, शनिबार

Tag: किरण चेम्जोङ

कप्तान किरण चेम्जोङ र ज्ञानेन्द्र मल्ललाई प्रबल जनसेवाश्री

काठमाडौं । सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पनि विभूषित गरेको छ । संविधान दिवसका अवसरमा सरकारले सरकारले चेम्जोङ र क्रिकेट टिमका कप्तान मल्ललाई प्रवल जनसेवा श्रीबाट विभूषित गर्ने भएको छ