७ बैशाख २०८१, शुक्रबार

Tag: किरण गुरुङ

तनहुँ–२ मा किरण गुरुङलाई हराउँदै शंकर भण्डारी निर्वाचित

डुम्रे । तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी ५ हजार ४७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । भण्डारीले ३० हजार छ सय