१३ बैशाख २०८१, बिहिबार

Tag: किरण गजमेर

किरण गजमेर बने ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को बिजेता

काठमाडौँ । रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-३’ किरण गजमेरले जितेका छन् । ग्राण्ड फिनालेमा अन्य ३ जना प्रतिश्पर्धीलाई पछि पार्दै किरण गजमेर ‘द भ्वाइस अफ नेपाल’ बनेका हुन् । टिम प्रमोदबाट फाइनल पुगेका किरणले नगद २५ लाख पुरस्कार र विश्व