७ बैशाख २०८१, शुक्रबार

Tag: किमाथाङ्का

किमाथाङ्का पुगेर अर्थमन्त्रीले भने- अरुण कोरिडोर आयोजना सरकारले अघि बढाउँछ :

किमाथाङ्का । अर्थमन्त्री जनार्दन शर्माले अरुण करिडोर आयोजनाको काम सरकारले चाँडै थाल्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल सङ्खुवासभाले आज यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले अरुण करिडोर सञ्चालनका लगि सरकारले गृहकार्य थाल्ने बताउनुभयो । सङ्खुवासभाका लागि महत्वपूर्ण