७ बैशाख २०८१, शुक्रबार

Tag: किन गर्दैनौं ?

हाम्रो देश र हामी भत्किंदै जानुका कारणहरुका बारेमा हामीले बहस किन गर्दैनौं ?

काठमाडौँ । पश्चिमा शास्त्रले राजनीतिलाई शक्तिका लागि हुने संघर्ष (Struggle for Power) को अर्थमा ब्याख्या गर्दछ । पश्चिमाहरुकै उत्पत्तिका रुपमा रहेको प्रजातन्त्रको ब्याख्यामा दलियताको अनिवार्यता, शासन प्रणालीमा दलिय सर्वोच्चता, आवधिक निर्वाचन र सत्ताका लागी प्रतिस्पर्धा जस्ता अन्तर्वस्तुहरु समेटिएका छन् ।