६ बैशाख २०८१, बिहिबार

Tag: किन अचानक भेटे ?

गृहमन्त्री खाणलाई प्रधानसेनापति शर्माले किन अचानक भेटे ?

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापति प्रभुराम शर्माले भेट गरेका छन् । सिंहदरवारस्थित गृह मन्त्रालय पुगेर प्रधानसेनापति शर्माले गृहमन्त्री खाणलाई भेटेका हुन् । गृह मन्त्रालयमा खाण र शर्माबीच भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे कुराकानी भएको बताइएको छ । भेटमा वर्तमान