१२ बैशाख २०८१, बुधबार

Tag: कित्ताकाट जारी

मालपोतका कर्मचारी र भूमाफियाको मिलेमतोमा कित्ताकाट जारी

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट रोकेको छ । नापी र मालपोतका कर्मचारी र भूमाफियाको मिलेमतोमा कित्ताकाट भइरहेको छ । काठमाडौँ उपत्यकाका साथै देशभरी नै कर्मचारीले भूमाफियासँग मिलेर जग्गाको कित्ताकाट गराइरहेका छन् । सरकारले रोकेको कित्ताकाट गरिदिन्छु भन्दै घुस लिने नापीका