७ बैशाख २०८१, शुक्रबार

Tag: किड्नी स्टोन

१० एमएमसम्मको पत्थरी फाल्ने सरल घरेलु उपचार

गहत लगायत आयुर्वेदिक औषधि खानाले पत्थरी फाल्छ भन्ने कुरा अधिकांश नेपालीलाई थाहा भएको कुरा हो । आज हामीले गहत र अन्य औषधिबाट किड्नी स्टोनको उपचार कसरी गर्ने भन्नेबारे प्रकाश पार्नेछौं । पत्थरीको उपचार गर्दा हमेसा कडा औषधि प्रयोग गरेको पाइन्छ