१३ बैशाख २०८१, बिहिबार

Tag: किचलो उत्पन्न

बागमतीमा गठबन्धनवीच नै किचलो : काँग्रेसका बानियाँले पनि गरे मुख्यमन्त्रीमा दाबी

हेटौडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस बागमतीको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पनि मुख्यमन्त्रीमा दाबी गरेपछि सत्ता गठबन्धनवीच नै किचलो उत्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा असोज २१ गते बिहिबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले बागमती