१३ बैशाख २०८१, बिहिबार

Tag: किक बक्सिङ हिट

हिमचितुवा घिमिरे किक बक्सिङ हिट ४८ मा भिड्ने

काठमाडौँ । विश्वका भेट्रान बक्सरको आकर्षक भिडन्त हुने ‘अन्तरराष्ट्रिय व्यावसायिक प्रोफेशनल किक बक्सिङ हिट ४८’ प्रतियोगितामा नेपालका युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले भिड्नुहुने भएको छ । कम उमेर सो प्रतियोगिता खेल्ने उहाँ पहिलो बक्सर हुनुहुन्छ । जापानको नागोया