१२ बैशाख २०८१, बुधबार

Tag: काेभिड-१९ परीक्षण

खानेपानीमन्त्री थापालाई कोरोनाको आशंका : काेभिड-१९ परीक्षणका लागि दिए स्वाब

काठमाडौँ । खानेपानीमन्त्री मणि थापालाई कोरोना भाइरस (कोभिड-१९) को आशंका गरिएपछि काेभिड-१९ परीक्षणका लागि उनले स्वाब दिएका छन् । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार मन्त्री थापा ३ दिनदेखि हल्का बिसञ्चो भएका थिए । उनलाई आज बिहानदेखि बढी नै अवस्था केहि