८ बैशाख २०८१, शनिबार

Tag: कास्की क्षेत्र नं २

कास्की-२ बाट एमालेकी विद्या भट्टराई पुनः निर्वाचित

पोखरा । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार ९९८ मतसहित पुनः निर्वाचित भएकी छन् । उनका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत प्राप्त गरेका छन् ।