७ बैशाख २०८१, शुक्रबार

Tag: कास्कीको भिँडाबारी

कास्कीको भिँडाबारीमा बन्ने भो एन्फाको ‘ड्रिम प्रोजेक्ट’ टेक्निकल सेन्टर

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर (बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले साढे तीन वर्षअघि भिँडाबारीमा प्राविधिक केन्द्र निर्माणका लागि प्रस्ताव गरेपनि लामो समयदेखि बन्ने÷नबन्ने