७ बैशाख २०८१, शुक्रबार

Tag: काशीराज दाहाल

संविधानविद् दाहालको ‘संवैधानिक संस्कृति र न्यायिक सक्रियता’ पुस्तक सार्वजनिक

काठमाडौँ । संविधानविद् काशीराज दाहालद्वारा ‘संवैधानिक संस्कृति र न्यायिक सक्रियता’ विषयमा लेखिएको पुस्तक बुधबार सार्वजनिक गरिएको छ । विश्वको संवैधानिक अभ्यास र न्यायिक सक्रियताका विभिन्न पक्षलाई लेखकले पुस्तकमा समेट्नुभएको छ । पुस्तकमा खासगरी अमेरिका, युरोप र दक्षिण एशियाका मुलुकको संवैधानिक