१२ बैशाख २०८१, बुधबार

Tag: कालोमोसो

नोबेल मेडिकल कलेजका सञ्चालक शर्मालाई मन्त्रालयकै ढोकामा विद्यार्थीले दले कालोमोसो

काठमाडौँ । नोबेल मेडिकल कलेज तथा काठमाडौ मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमा कलेजमा अध्ययनरत विद्यार्थीले उनलाई कालोमोसो दलेका हुन् । शुक्रबार