८ बैशाख २०८१, शनिबार

Tag: कालोपत्रे

भोजपुरलाई तराईसँग जोड्ने दिंला-भोजपुर-घोडेटार-चुहार सडक कालोपत्रे गरिने

भोजपुर । भोजपुरलाई तराईसँग जोड्ने दिंला-भोजपुर-घोडेटार-चुहार सडक कालोपत्रे गरिने भएको छ । करिब १२५ किलोमिटरमध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म २२ किलोमिटर सडक कालोपत्रे गरिने छ । कालोपत्रे गर्न ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) आयोजनाले वातावरणीय