७ बैशाख २०८१, शुक्रबार

Tag: कालीबहादुर शाही

एमाले बाजुरा अध्यक्षमा शाही

बाजुरा । एमाले बाजुरा जिल्ला अध्यक्षमा कालीबहादुर शाही चयन भएका छन् । जगन्नाथ गाउँपालिकाको अध्यक्षसमेत रहेका शाही बाजुराको सातौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत चयन भएका हुन् । गत २३ पुसदेखि सञ्चालन भएको अधिवेशनले शाहीलाई सर्वसम्मतिमा चयन गरेको एमाले बाजुराले जनाएको छ