७ बैशाख २०८१, शुक्रबार

Tag: कालीबहादुर गण

नेपाली सेनाले गर्यो गढी संरक्षण सम्बन्धी छलफल र सरसफाइ

चितवन । भरतपुरमा रहेको नेपाली सेनाको कालीबहादुर गणले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीको संरक्षण सम्बन्धमा स्थानीयवासीसँग छलफल गरेको छ । यससँगै सो क्षेत्रको सरसफाइ गरिएको छ । गणका निमित्त गणपति सेनानी पदमबहादुर क्षेत्रीका अनुसार यहाँबाट गएको नेपाली सेना र स्थानीय सरोकारवालाबीच